विदेश पढ्न जाने बिद्यार्थीहरु लाई गुणस्तरीय सेवा दिंदै एभेरेष्ट ग्लोबल एजुकेशन

 
August 6, 2018,7:05 AM

काठमाडौं । बैदेशिक रोजगारको क्रम दिन प्रति दिन बढ्दै गएको छ । नेपाली बिद्यार्थीहरु विदेश पढ्न जाने क्रम पनि उत्तिकै बढ्दो छ । विदेशको पढाईको मोह र एक किसिमको आकर्षण यो बखतमा नेपाली युवाहरुमा देखिएको छ । तर कति पय बिद्यार्थी गलत व्यक्ति र संघ संस्थाको कारण फसेको कुरा पनि बाहिर आइनै रहेको छ ।

त्यसैले सहि व्यक्ति र संस्थाको साथमा बाहिरको लागि प्रयास गर्नु नै उपयुक्त हुने गर्दछ । त्यसको लागि विभिन्न देशका लागि अध्ययनका लागि शैक्षिक परामर्श दिने उद्देश्यसहित स्थापित एभेरेष्ट ग्लोबल एजुकेसनले गुणस्तरीय सेवा दिदै आएको छ । पोखरमा हेड अफिस र काठमाडौंको बाग बजार र बेनीको क्याम्पसचोकमा शाखा कार्यालाय खोली देशवाट रोजगारी को लागि बाहिरिनेहरुको लागि उष्कृष्ठ सेवा दिदै आएको छ ।

अष्टेलियाको सिड्नी ,मेलवर्न र पर्थमा अफिस भएको कम्सल्टेन्सीले हाल अष्ट्रेलियाका लागि शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएपनि निकट भविष्यमा नै अमेरिका, न्युजिल्याण्ड, जापान, क्यानेडालगायतका विभिन्न युरोपियन तथा एसियाली देशमा अध्ययनका लागि शैक्षिक परामर्श प्रदान गर्ने उदेश्य रहेको कम्पनीका प्रवन्ध निर्देशक श्री पदमलाल सापकोटाले  असनेपालन्युज लाई बताए ।

उच्चशिक्षाका लागि विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न इच्छुक विद्यार्थी र उनीहरुका अभिभावकलाई परामर्श दिने उद्देश्यले हो । विभिन्न कलेज तथा विश्वविद्यालयको भर्ना प्रक्रिया, विदेश अध्ययनका लागि भिसा नीति एवम् अवसर र चुनौतीसम्बन्धी सल्लाह प्रदान गरिने ।

शैक्षिक परामर्श स्वदेशी शैक्षिक संस्था, अष्ट्रेलिया, , युके, अमेरिका, डेनमार्क, जापान, जर्मन, देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधि विद्यार्थीलाई कलेज तथा विश्वविद्यालयका साथै त्यहाँ प्राप्त हुनसक्ने छात्रवृत्ति, सहुलियत, सुविधा एव्म गुणस्तरीय शिक्षा आर्जनका लागि निःशुल्क परामर्श सेवा प्रदान गरिने ।

पश्चिमाञ्चल क्षेत्रबाट बर्सेनि एक हजार ५०० भन्दा बढी विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि विदेश जाने गरेको तथ्याङ्क छ । पोखरा र वरपर करिब २०० वटा शैक्षिक परार्मश दातृसंस्था सञ्चालनमा रहे पनि शिक्षा मन्त्रालयमा २७ वटाले मात्रै सेवा सञ्चालनको मान्यता प्राप्त गरेका छन् ।

इक्यान र शिक्षा मन्त्रालय बाट मान्यता प्राप्त यस एभेरेष्ट ग्लोबल एजुकेसनले भविष्यमा बुटवल र धनगढीमा शाखा खोल्ने सोच बनाएको छ । अस्ट्रेलिया जानुअघि कस्तो विद्यालय छनोट गर्ने, कुन विषय छनोट गर्दा विद्यार्थीको भविष्य सही हुन्छ र यसका लागि के–के प्रक्रिया आवश्यक हुन्छ भन्ने बारेमा विस्तृत जानकारी दिने ।

अस्ट्रेलियामा विद्यार्थी जीवन कस्तो हुने र त्यसका लागि अभिभावक तथा विद्यार्थीले कुन किसिमको तयारी गर्नुपर्छ भन्ने बारे सेमिनारमा विद्यार्थीसँग छलफल गरिने र लामो समयदेखि अस्ट्रेलिया लागि शैक्षिक परामर्श गर्दै आएको एभेरेष्ट ग्लोबल एजुकेशनले हाल अस्ट्रेलिया, अमेरिका, जापान, बेलायत लगायत शैक्षिक गन्तव्यका लागि परामर्श दिनुका साथै । भाषा तयारी कक्षा IELTS/TOEFL , JLPT/ NAT र  English language पनि गराउँदै आएको छ पनि गराउँदै आएको छ ।